मुख्य समाचार
नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने | सिद्धार्थ अल्मुनियम उद्योगमा चोरी | भैरहवामा अवैध लत्ताकपडा र गाडीसहित चालक पक्राउ | रुपन्देहीमा भैरहवा दशैं महोत्सव हुँदै | चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा | भैरहवा जयसवाल समाजका अध्यक्ष सौदागर जयसवालको नौतनवा महाराजगञ्जमा भव्य स्वागत | भैरहवामा असोज २४ र २५ गते ‘सिद्धार्थ सडक खाना महोत्सव’ हुँदै | जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीद्वारा रात्रिकालीन चेकजाँचसँगै चालकलाई सचेतना  | इप्रका मझगावाँद्वारा नागरिक सुनुवाइ सम्पन्न |

नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी

Marchawarsandesh 9+ समाचार ( )
२९ अशोज २०८३, बिहीबार

मर्चवार सन्देश 

नेपाली काँग्रेसको १५ औं महाधिवेशनबाट युवा नेता सुशील गुरुङ्ग केन्द्रीय सदस्य पदमा विजयी हुनुभएको छ । जनजाति पुरुष केन्द्रीय सदस्यतर्फ उहाँ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।

गुरुङ्गले १ हजार ६ सय ४४ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । 

गुरुङ्ग नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ को निवर्तमान क्षेत्रीय सभापति समेत हुनुहुन्छ । २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन उहाँ रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवार समेत बन्नुभएको थियो ।

महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै उहाँ पार्टीको केन्द्रीय राजनीतिमा पुग्नुभएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को साधारण सदस्यबाट सुरु भएको गुरुङ्गको राजनीतिक यात्रा क्याम्पसको नेतृत्व, जिल्ला अध्यक्ष, क्षेत्रीय सचिव, क्षेत्रीय सभापति हुँदै काँग्रेस केन्द्रीय सदस्यसम्म आइपुगेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार