मुख्य समाचार
रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने | सिद्धार्थ अल्मुनियम उद्योगमा चोरी | भैरहवामा अवैध लत्ताकपडा र गाडीसहित चालक पक्राउ | रुपन्देहीमा भैरहवा दशैं महोत्सव हुँदै |

रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

Marchawarsandesh 14+ समाचार ( )
१२ कार्तिक २०८३, बुधवार

रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलले आगामी मंसिर १ गतेदेखि २४सै घण्टा मुटुरोगसम्बन्धी आकस्मिक तथा विशेषज्ञ उपचार सेवा सञ्चालन गर्ने भएको छ।

मुटुरोगका बिरामीलाई समयमै उपचार उपलब्ध गराउने उद्देश्यले अस्पतालले आधुनिक प्रविधिसहितका विभिन्न सेवा सञ्चालनमा ल्याउन लागेको हो।

अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलका अनुसार, बिरामीलाई समयमै उपचार उपलब्ध गराउने उद्देश्यले हृदयाघातको उपचार, आधुनिक क्याथल्याब, सघन उपचार कक्ष (सीसीयू) तथा विशेषज्ञ चिकित्सकबाट बहिरङ्ग सेवा सञ्चालन गर्न लागिएको हो।

यसबाट मुटुसम्बन्धी समस्या भएका बिरामीले आवश्यक परीक्षण, परामर्श र उपचारका लागि सहज रुपमा विशेषज्ञ सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।

अस्पतालमा एन्जियोग्राफीसहित ईसीजी, टीएमटी र होल्टरजस्ता परीक्षण सुविधा पनि उपलब्ध हुनेछन्। नयाँ सेवाबाट मुटुरोगको पहिचान, उपचार र गम्भीर अवस्थाका बिरामीको निगरानी सहज हुने अपेक्षा गरिएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै