मुख्य समाचार
१८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने | सिद्धार्थ अल्मुनियम उद्योगमा चोरी | भैरहवामा अवैध लत्ताकपडा र गाडीसहित चालक पक्राउ | रुपन्देहीमा भैरहवा दशैं महोत्सव हुँदै | चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा | भैरहवा जयसवाल समाजका अध्यक्ष सौदागर जयसवालको नौतनवा महाराजगञ्जमा भव्य स्वागत | भैरहवामा असोज २४ र २५ गते ‘सिद्धार्थ सडक खाना महोत्सव’ हुँदै |

१८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह

Marchawarsandesh 11+ समाचार ( )
७ कार्तिक २०८३, शुक्रबार

मर्चवार सन्देश 

भैरहवा सिद्धार्थनगर नगरपालिका–१, रानीगाउँकी १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन भएकी छन् । गत कार्तिक २ गते सोमबार दिउँसो करिब १ः३० बजे साथीहरूसँग घुम्न जाने भन्दै घरबाट निस्किएकी निसा हालसम्म सम्पर्कमा नआएको परिवारले जनाएको छ । उनको खोजीका लागि परिवारले सहयोगको अपील गरेको छ ।

परिवारका अनुसार घरबाट निस्किदा नाजरुनले पहेलो करको कटनको सुट, कालो रंगको पाइन्ट र कालो दुपट्टा लगाइएकी थिइन् ।

उनलाई कतै देखेमा वा कुनै जानकारी प्राप्त भए तत्काल सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ । आफ्नो छोरी नाजरुन निसाको बारेमा कुनै जानकारी भए मोबाइल नम्बर ९८४४७१३५१६ र ९८०२६५८६०१ मा सम्पर्क गरिदिन उनका बुवा हैदर अलीले आग्रह गर्नुभएको छ । छोरी हराएकोबारे प्रहरी कार्यालयमा पनि जानकारी गराइसकिएको अलीले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार