मुख्य समाचार
दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने | सिद्धार्थ अल्मुनियम उद्योगमा चोरी | भैरहवामा अवैध लत्ताकपडा र गाडीसहित चालक पक्राउ | रुपन्देहीमा भैरहवा दशैं महोत्सव हुँदै | चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा | भैरहवा जयसवाल समाजका अध्यक्ष सौदागर जयसवालको नौतनवा महाराजगञ्जमा भव्य स्वागत | भैरहवामा असोज २४ र २५ गते ‘सिद्धार्थ सडक खाना महोत्सव’ हुँदै | जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीद्वारा रात्रिकालीन चेकजाँचसँगै चालकलाई सचेतना  |

दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान

Marchawarsandesh 10+ समाचार ( )
३ कार्तिक २०८३, सोमबार

भैरहवा/ सिद्धार्थनगर नगरपालिका वडा - २ मा विजयादशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

वडा अध्यक्ष छेदीलाल श्रीवास्तवको अध्यक्षतामा उनकै निवासमा आयोजित कार्यक्रममा सहभागीहरूले एकआपसमा पर्वको शुभकामना साटासाट गरेका थिए।

कार्यक्रममा विभिन्न चाडपर्वले समाजमा आपसी सद्भाव, एकता, सहिष्णुता र भाइचाराको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको थियो। साथै, विविधताबीचको एकतालाई कायम राख्दै सामाजिक सद्भाव र मेलमिलापलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रमले स्थानीयस्तरमा आपसी सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै चाडपर्वलाई हर्षोल्लास र सद्भावपूर्ण वातावरणमा मनाउने सन्देश दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार