मुख्य समाचार
सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने | सिद्धार्थ अल्मुनियम उद्योगमा चोरी | भैरहवामा अवैध लत्ताकपडा र गाडीसहित चालक पक्राउ |

सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

Marchawarsandesh 15+ समाचार ( )
१३ कार्तिक २०८३, बिहीबार

मर्चवार  सन्देश

जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडास्थित मिडपोइन्ट होटलमा सीप्रदी ट्रेडिङका चालक तथा कर्मचारीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा ६० जना चालक तथा कर्मचारी उपस्थिति रहेको कार्यालयले जनाएको छ ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीको प्रमुख (प्रहरी निरीक्षक) प्रतिमा कार्कीले सडक सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार